राजनीति

निकोलस भुसाल पक्राउ



काठमाडौँ, २३ असोज । काठमाडौँको माइतीघरबाट प्रहरीले निकोलस भुसाललाई पक्राउ गरेको छ ।

आज प्रदर्शनका लागि माइतीघर पुगेका भुसाललाई प्रहरीले पक्राउ गरेको हो ।

प्रदर्शनका लागि आउनेहरूलाई प्रहरीले नियन्त्रणमा लिइरहेको छ । यसअघि, आजै माइतीघरबाट एसपी साह नाम गरेका युवकलाई पक्राउ गरेको थियो ।