समाचार

बझाङमा भूकम्पको धक्का



बझाङ, ६ कार्तिक । बझाङमा भूकम्प गएको छ ।

गएराति बझाङ केन्द्र भएर ३.९ म्याग्निच्युडको भूकम्प गएको हो । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार गएराति १०ः४७ मा हेमन्तवाडा आसपास केन्द्र बनाएर भूकम्प गएको थियो ।