काठमाडौँ, २८ कार्तिक । अब २५ वटा अत्यावश्यक सेवा क्षेत्रमा हडताल निषेध भएको छ ।
नेपाल सरकारले अत्यावश्यक सेवा सञ्चालन ऐन २०१४ को अधिकार प्रयोग गरी २५ वटा महत्त्वपूर्ण सेवामा हडताल गर्न निषेध गरेको हो । गृह मन्त्रालयले राजपत्रमा सूचना प्रकाशित गर्दै यो आदेश जारी गरेको हो ।












प्रतिक्रिया दिनुहोस्