काठमाडौं, ११ असोज । दशैं नजिकिँदै गर्दा बजारमा सामान किन्नेको भीड बढेसँगै व्यापारीले मुल्यमा मनपरी गर्न थालेका छन् ।
दशैंका बेलामा अन्य समयमा भन्दा बढी सामान किनबेच हुने भएकाले व्यापारीले मनलाग्दी मूलय राखेर बिक्री गर्ने गरेका हुन् ।
काठमाडौंको महाबौद्ध, रत्नपार्क, असन, इनद्रचोक, न्यूरोड, लगनखेललगायतका स्थानमा किनमेल गर्नेको घुइँचो बढेको छ । ती ठाउँमा गएको डेढ सातादेखि खुट्टा हाल्ने ठाउँ छैन् सामान किन्ने र बेच्नेको भीडले । गोरखापत्रमा समाचार छ ।
प्रतिक्रिया दिनुहोस्