काठमाडौँ, १ मंसिर । अशोक दर्जीको अभिनय रहेको फिल्म ‘मन बिनाको धन’ ले घरेलु बक्सअफिसमा अहिलेसम्म २ करोड ४३ लाख ३५ हजार ८७ नेरु ग्रस कमाएको छ ।
सिनेमा: बक्सअफिसले आज पछिल्लो शनिबारसम्मको कमाइ विवरण बाहिर ल्याएको छ । प्रदर्शनको ९ दिनसम्म फिल्मले त्यति कमाइ गरेको हो ।
सोही अवधिसम्म टंक बुढाथोकी निर्देशित फिल्मका ९० हजार ५२६ वटा टिकट विक्री भएका छन् ।










प्रतिक्रिया दिनुहोस्