काठमाडौँ, ४ मंसिर । आज सुन चाँदीको मूल्य बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन ७ सय रुपैयाँले बढेर प्रतितोला दुई लाख ४३ हजारमा रुपैयाँमा कारोबार भइरहेको छ ।
त्यस्तै आज चाँदीको मूल्य पनि ३५ रुपैयाँले बढेर ३ हजार १८५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्