अर्थ

घट्यो सुनचाँदीको मूल्य



काठमाडौँ, ५ मंसिर । आज सुन चाँदीको मूल्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन १३ सय रुपैयाँले घटेर प्रतितोला दुई लाख ४१ हजार ७ सयमा रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै आज चाँदीको मूल्य पनि ८५ रुपैयाँले घटेर ३ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।