काठमाडौँ, १२ मंसिर । आज सुनचाँदीको मूल्य बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन २२ सय रुपैयाँले बढेर प्रतितोला दुई लाख ५० हजार ६ सयमा रुपैयाँमा कारोबार भइरहेको छ ।
त्यस्तै आज चाँदीको मूल्य भने ६५ रुपैयाँले बढेर ३ हजार ३ सय ४५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्