समाचार

सशस्त्रका २३ डीएसपीको सरुवा (सूचीसहित)



काठमाडौँ, १६ मंसिर । सशस्त्र प्रहरी बल नेपालका २३ डीएसपीको सरुवा भएको छ ।

सशस्त्र प्रहरी प्रधान कार्यालय हल्चोकले एक सूचना जारी गर्दै २३ डीएसपीको सरुवा निकालेको हो ।