सम्पादकीय

माओवादी मन्त्री बर्खास्त गर्न प्रधानमन्त्रीको कसरत



काठमाडौं, २० असोज । सरकारमा रहेको एकीकृत नेकपा माओवादी केन्द्रले प्रमुख प्रतिपक्षी दल एमालेसंग वामपन्न्थी गरेपछि प्रधानमन्त्री शेरशहादुर देउवा आफ्नो नेतृत्वको मन्त्रिपरिषदमा रहेका माओवादी केन्द्रका मन्त्रीलाई बर्खास्त गर्ने तयारीमा जुटेका छन् ।

स्रोतले दिएको जानकारी अनुसार वामपन्थी गठबन्धनमा रहेका दलहरुबाहेकबाट आफ्नो पक्षमा बहुमत जुटाएपछि मात्र प्रधानमन्त्री उेउवाले माओवादी केन्द्रका मन्त्रीहरु हटाउनेछन् ।

र, अहिले प्रधानमन्त्री देउवा आफ्नो पक्षमा बहुमत जुटाउने कसरतमा लागेका छन् । नागरिकमा समाचार छ ।