बैतडी, २१ असोज । मदिरा बेच्न रोक लगाएको भन्दै शिवनाथ गाउँपालिकाका मदिरा व्यवसायीले जनप्रतिनिधविरुद्ध उच्च अदालत महेन्द्र नगरपालिकामा रिट दायर गरेका छन् ।
गाउँसभाले गाउँपालिकामा मदिरा नियन्त्रण अभियान सञ्चालन गरेपछि स्थानीय व्यवसायीले मदिरा निशेध गर्ने गाउँपालिकाको निर्णय विरुद्ध मुद्दादायर गरेका हुन । जनप्रतिनिधिविरुद्ध व्यवसायीहरुले मुद्दा दर्ता गरेको गाउँपालिका उपाध्यक्ष कुस्मा चन्द्रले बताइन् ।
ुहामीले मदिरा व्यवसायीसंगको छलफलपछि पहिलो बैठकबाटै गाउँपालिकाभित्र मदिरा बेचबिखन रोक्ने निर्णय गरेका थियौं तर उहाँहरुले यो निर्णयविरुद्ध मुद्दा दायर गर्नुभएछ ।’ उनले भनिन् । राजधानीमा समाचार छ ।










प्रतिक्रिया दिनुहोस्