काठमाडौँ, २६ मंसिर । नेकपा (एमाले)को सचिवालय बैठक आज बस्ने भएको छ ।
दिउँसो १ बजे पार्टी कार्यालय च्यासलमा बैठक बस्ने भएको हो । बैठकमा महाधिवेशन प्रतिनिधि मनोनीत कार्ययोजना, पदाधिकारी तथा केन्द्रीय कमिटीको संख्या बढाउने, लगायतका विषयमा छलफल हुने बताइएको छ ।
एमालेको ११औँ महाधिवेशन शनिबारदेखि सुरु हुँदै छ। महाधिवेशनअघि सचिवालय बैठक बस्न लागेको हो।










प्रतिक्रिया दिनुहोस्