काठमाडौँ, २८ मंसिर । आज सुनचाँदीको मूल्य बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन २२ सय रुपैयाँले बढेर प्रतितोला दुई लाख ५८ हजार ८ सयमा रुपैयाँमा कारोबार भइरहेको छ ।
त्यस्तै आज चाँदीको मूल्य पनि ८० रुपैयाँले बढेर ३ हजार ८ सय २५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्