राजनीति

कांग्रेसले बोलायो केन्द्रीय कार्यसमितिको बैठक



काठमाडौँ, २८ मंसिर । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बोलाइएको छ । भोली बिहान ९ बजे बस्नेगरी बैठक बोलाइएको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

उनका अनुसार, सोमबार बिहान ९ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बैठक बस्नेछ ।