काठमाडौँ, १ पौष । नेकपा एमालेको जारी एघारौं महाधिवेशन अन्तर्गत उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशन भएको छ ।
केन्द्रीय निर्वाचन आयोगले मनोनयन भएका नामहरूको अन्तिम नामावली सार्वजनिक गरेको हो ।
आयोगका अनुसार, आज मतदान हुँदैछ । अध्यक्षमा केपी शर्मा ओली र ईश्वर पोखरेलबीच भिडन्त हुन लागेको हो । दुवै समूहले छुट्टाछुट्टै प्यानल बनाएका छन् ।










प्रतिक्रिया दिनुहोस्