Banner News

एमालेको ११औं महाधिवेशनबाट नयाँ नेतृत्व चयन (सूचीसहित)



काठमाडौँ, ३ मंसिर । नेकपा (एमाले)को ११औं महाधिवेशनबाट नयाँ नेतृत्व चयन भएको छ । 

नेकपा एमालेको अध्यक्षमा केपी शर्मा ओली विजयी भएका छन् । यस्तै महासचिवमा शंकर पोखरेल विजयी भएका छन् । 

पदाधिकारी टीम

अध्यक्ष (१)
केपी शर्मा ओली : १६६३

उपाध्यक्ष (५)
पृथ्वीसुब्बा गुरुङ : १७३७
विष्णुप्रसाद पौडेल : १६७५
रामबहादुर थापा बादल : १५१६
गोकर्णराज विष्ट : १३६८
रघुजी पन्त : १२५८

महासचिव (१)

शंकर पोख्रेल : १२२८

उपमहासचिव (३)
लेखराज भट्ट : १४५२
योगेश भट्टराई : १३४८
रघुवीर महासेठ : १३६८

सचिव (९)
महेश बस्नेत : १५४४
पद्माकुमारी अर्याल : १५३०
छविलाल विश्वकर्मा : १५०६
शेरधन राई : १५०३
हिक्मतकुमार कार्की : १३३७
खगराज अधिकारी : १२३१
यामलाल कंडेल : ११८५
राजन भट्टराई : ११८१
भानुभक्त ढकाल : ११०८