अर्थ

घट्यो सुनचाँदीको मूल्य



काठमाडौँ, ४ पौष । आज सुनचाँदीको मूल्य घटेको छ  ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन २ हजार रुपैयाँले घटेर प्रतितोला दुई लाख ५८ हजारमा ४ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै आज चाँदीको मूल्य पनि ७५ रुपैयाँले घटेर ४ हजार ५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।