अर्थ

आजको सुनचाँदीको मूल्य



काठमाडौँ, ६ पौष । आज सुनको मूल्य घटेको छ भने चाँदीको मूल्य बढेको छ  ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन १ सय रुपैयाँले घटेर प्रतितोला दुई लाख ५८ हजारमा ३ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै आज चाँदीको मूल्य भने १ सय रुपैयाँले बढेर ४ हजार १०५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।