काठमाडौँ, ६ पौष । स्थानीय बजारमा सुकेको नेपाली लसुनको मूल्य बढ्दा चिनियाँको घटेको छ ।
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार लसुनको मूल्यमा घटबढ देखिएको हो
आज सुकेको नेपाली लसुनको मूल्य थोकमा प्रतिकिलो औसत १५ रुपैयाँ बढेको छ ।
हिजो शनिबार नेपाली सुकेको लसुन प्रतिकिलो २ सय २० रुपैयाँमा किनबेच भएको थियो । आज २ सय ३५ रुपैयाँमा किनबेच भइरहेको छ ।










प्रतिक्रिया दिनुहोस्