काठमाडौँ, ८ पौष । काठमाडौँको टोखामा एक महिला मृत फेला परेकी छन् ।
टोखा नगरपालिका-३ ढलमल मालाश्री स्कुल नजिक सडक पेटीमा पहिचान खुल्न नसकेकी करिब ३० वर्षीया महिला सोमबार मृत फेला परेको प्रहरीले जनाएको छ ।
घटनाबारे आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्