राजनीति

काठमाडौँमा जुलुश निकालेर केही हुनेवाला छैनः मन्त्री पुन



काठमाडौँ, ८ पौष । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महाविर पुनले अहिलेको अवस्था, प्रणाली, दल, कर्मचारी तथा नागरिक समाजका कारण काठमाडौँका सडकमा जुलुस निकालेर कुनै पनि समस्याको समाधान नहुने बताउनुभएको छ ।

प्रधानमन्त्री सुशीला कार्कीको आव्हानमा हिजो बसको सर्वपक्षीय बैठकमा विदेशमा रहेका नागरिकलाई मताधिकारको व्यवस्था गर्ने विषयमा भएका छलफलमा कुनै पनि निश्कर्षमा पुग्न नसकेको उल्लेख गर्दै उहाँले समस्याको ठोस् निश्कर्ष दिन नसक्ने दलका नेता तथा नागरिक समाजका अगुवाहरुले नै देशलाई डुवाउने उल्लेख गर्नुभयो ।

आफ्नो सामाजिक सञ्जालमा धारणा राख्ने मन्त्री पुनले भन्नुभएको छ,