काठमाडौँ, १० पौष । काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाह र उज्यालो नेपालका संरक्षक तथा अन्तरिम सरकारका मन्त्री कुलमान घिसिङबीच छलफल भएको छ ।
आज बिहान आगामी निर्वाचनमा सहकार्यबारे अलग्गै छलफल गरेको बताइएको छ । उच्च स्रोतका अनुसार छलफलका क्रममा चुनावमा सहकार्य गरेर जानेबारेमा सकारात्मक कुराकानी भएको बताइएको छ ।
सोही छलफलपछि बालेनले ललितपुरमा रास्वपाका सभापति रवि लामिछाने, काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाह, जेनजी अभियन्ता सुदन गुरुङ, कांग्रेस नेता सुनिल शर्मा लगायत छलफलमा गर्दछन् ।










प्रतिक्रिया दिनुहोस्