राजनीति

सुन्दर र समृद्ध नेपालको सपना, गन्तव्य तय हुँदैछ: मन्त्री खरेल



काठमाडौँ, १३ पौष । सरकारका प्रवक्ता एवम् सञ्चारमन्त्री जगदिश खरेलले ‘नयाँ दिन नयाँ सुरुवात’ भएको प्रतिक्रिया सार्वजनिक गरेका छन् ।

रास्वपा सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहबीच सात बुदे समझौतापछि उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘नयाँ दिन, नयाँ सुरुवात । सुन्दर र समृद्ध नेपालको सपना ! गन्तव्य तय हुँदैछ…।’