Banner News

निर्वाचन आचारसंहिता २०८२ स्वीकृत (पूर्णपाठ)



काठमाडौँ, १३ पौष । निर्वाचन आयोगले निर्वाचन आचारसंहिता, २०८२ स्वीकृत गरेको छ । आयोगको शनिबारको बैठकले आचारसंहिता स्वीकृत गरेको हो ।

आचारसंहितामा निर्वाचित दल वा उमेदवारले प्रत्येक वर्ष घोषणाापत्रअनुसार कार्यप्रगति प्रतिवेदन सार्वजनिक गर्नुपर्ने विषय राखिएको छ ।

निर्वाचन आचारसंहिताको पूर्णपाठ: