अर्थ

आजको सुनचाँदीको मूल्य



काठमाडौँ, १४ पौष । आज सुनको मूल्य घटेको छ भने चाँदीको मूल्य बढेको छ  ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन ६ सय रुपैयाँले घटेर प्रतितोला दुई लाख ७० हजार रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै आज चाँदीको मूल्य भने ६० रुपैयाँले बढेर ४ हजार ८९८  रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।