काठमाडौँ, १८ पौष । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले जेनजी आन्दोलनमा क्षतिग्रस्त सर्वोच्च अदालतको अवलोकन गरेकी छन् ।
शुक्रबार पूर्वराष्ट्रपति भण्डारीले जेनजी आन्दाेलनका क्रममा आगलागीबाट अदालतमा भएको क्षतिको अवलोकन गरेकी हुन् । गत भदौ २३ र २४ गते जेनजी आन्दोलनमा सर्वोच्च अदालत लगायत सरकारी तथा निजी संरचनामा क्षति पुगेको थियो ।










प्रतिक्रिया दिनुहोस्