सम्पादकीय

कोटेश्वर–कलंकी सडक खण्ड, चार वर्षमा आधा काम



काठमाडौं, २६ असोज । कोटेश्वर–कलंकी सडक खण्ड सुधार गर्ने काम थालेको ४ बर्षभन्दा बढी भइसकेको छ । कामले गति लि नसक्दा चार वर्ष बित्दा बल्ल आधा काम सकिएको काठमाडौं चक्रपथ सुधार आयोजनाले जनाएको छ ।

आयोजनाका इन्जिनियर निरञ्जन शर्माले देशमा भएको प्रमुख घटना भूकम्प, नाकाबन्दीका कारण काममा देखिने गरी काममा प्रगति नभएको बताए । तर बिशेष परिस्थितिका बीचमा पनि काम भइरहेको उनको भनाइ छ । समाचारपत्रमा समाचार छ ।