अर्थ

घट्यो सुनचाँदीको मूल्य



काठमाडौँ, २० पौष । आज सुनचाँदीको मूल्य घटेको छ  ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन २१ सय रुपैयाँले घटेर प्रतितोला दुई लाख ६० हजार  ४ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै आज चाँदीको मूल्य पनि २५ रुपैयाँले घटेर ४ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।