राजनीति

१० जना उपसचिवको सरुवा (सूचीसहित)



काठमाडौँ, २० पौष । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले १० जना उपसचिवको सरुवा गरेको छ । आइतबार मन्त्रालयले १० जना उपसचिवको सरुवा गरेको हो ।