मनोरञ्जन

मोडल उरुषा बलिउडमा फड्को मार्दै (भिडियोसहित)



काठमाडौं । मोडल तथा कलाकार उरुषा पाण्डे यतिबेला हिन्दी गीतमा रमाउन थालेकि छिन् ।
मोडलिङ हुँदै अभिनयमा समेत लागेकी पाण्डेको यतीबेला बलीउडको एक म्यूजिक भिडियोमा देखिएकी छिन् ।

उनको अभिनय रहेको म्यूजिक भिडियो सार्वजनिक भएको छ । राम केसीले छायांकन तथा निर्देशन रहेको गीतमा राजा मुरादको आवाज रहेको छ ।

पाण्डेको अभिनय रहेको म्यूजिक भिडियोमा निकै मनोरम दृश्यहरु समेटिएको छ ।

[its_video]https://youtu.be/NymKi_8P3q8[/its_video]