समाचार

बलात्कार आरोपमा एक जना पक्राउ



काठमाडौँ, ३० पौष । सुर्खेतमा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । 

नगरपालिका–८ खजुरा बस्ने दैलेख भैरवी गाउँपालिका–६ घर भएका ३५ वर्षीय मणिराम गौतमलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

गौतमलाई प्रहरी कार्यालय सुर्खेतबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।