काठमाडौँ, १ माघ । नेपाली कांग्रेसले सभापति गगन थापाको नेतृत्वमा निर्वाचन घोषणा पत्र समिति गठन गर्ने निर्णय गरेको छ ।
आज बसेको केन्द्रीय समितिको बैठकले यो निर्णय गरेको प्रवक्ता देवराज चालिसेले बताए।
बैठकले उपसभापति विश्वप्रकाश शर्माको नेतृत्वका निर्वाचन परिचालन समिति बनाउने निर्णय पनि गरेको बताए ।










प्रतिक्रिया दिनुहोस्