काठमाडौँ, ५ माघ । सरकारले संघीय तथा प्रदेश सरकारका आठ जना सहसचिवको सरुवा तथा कामकाजमा खटाउने निर्णय गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न मन्त्रालय र प्रदेशमा जिम्मेवारी हेरफेर गर्ने निर्णय गरेको हो ।
प्रतिक्रिया दिनुहोस्