राजनीति

शिक्षामन्त्री महावीर पुनद्वारा राजीनामा



काठमाडौँ, ६ माघ । शिक्षामन्त्री महावीर पुनले राजीनामा दिएका छन् ।

अर्थमन्त्री रामेश्वर खनालले सामाजिक सञ्जालमार्फत् उनले उक्त  जानकारी गराएका छन् ।

पुनले आफ्नो अभियानलाई अघि बढाउन राजीनामा दिएको उनले जनाएका छन् । प्रधानमन्त्रीको सचिवालयले पनि यसको पुष्टि गरेको छ । तर कारण भने केही खुलाएनन् ।