अर्थ

बढ्यो सुनचाँदीको मूल्य



काठमाडौँ, ७ माघ । आज सुनचाँदीको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन १० हजार ४ सय रुपैयाँले बढेर प्रतितोला दुई लाख ९५ हजार १ सयमा कारोबार भइरहेको छ ।

त्यस्तै आज चाँदीको मूल्य पनि ४० रुपैयाँले बढेर ५ हजार ९२० सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।