काठमाडौँ, १३ माघ । आज सुनचाँदीको मूल्य बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन ३ सय रुपैयाँले बढेर प्रतितोला तीन लाख ९ हजार ३ सयमा कारोबार भइरहेको छ ।
त्यस्तै आज चाँदीको मूल्य पनि १०५ रुपैयाँले बढेर ६ हजार ८७० सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्