काठमाडौँ, २४ माघ । अभिनेता सुनील थापाको निधन भएको छ । गएराति घरमै उनको निधन भएको हो ।
कलाकार संघका अध्यक्ष मोहन निरौलाले थापाको निधन भएको पुष्टि गरेका छन् । अहिले उहाँको शव थापाथलीस्थित नर्भिक इन्टरनेशनल हस्पिटलमा राखिएको छ ।
दर्जनौं चलचित्रमा अभिनय गरेका उनी खलपात्रमा पहिलो रोजाईका कलाकार थिए ।
07 February 2026 09:53 AM










प्रतिक्रिया दिनुहोस्