राजनीति

विनोद चौधरीको ३ वर्षे प्रतिबद्धताको ‘रिपोर्ट कार्ड’ सार्वजनिक (पूर्णपाठसहित)



काठमाडौँ, २९ माघ । नेपाली कांग्रेसका तर्फबाट नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)- १ बाट प्रतिनिधि सभा सदस्य उम्मेदवार विनोद चौधरीले आफ्नो तीन वर्षे कार्यकालको विस्तृत ‘रिपोर्ट कार्ड’ सार्वजनिक गरेका छन् ।

प्रतिनिधि सभा निर्वाचन ०७९ मा निर्वाचित भएका चौधरीले अघिल्लो निर्वाचनमा जारी गरेको घोषणा पत्रको प्रत्येक बुँदामा भएको प्रगति, उपलब्धि र कार्यान्वयनको अवस्थासहितको विवरण सार्वजनिक गरेका हुन् ।