सम्पादकीय

एमबिबिएसमा मनपरी शुल्क लिन केयूको छुट



काठमाडौं,१४ कार्तिक । सरकारको निर्णय र डा. गोविन्द केसीसँगको सहमतिविपरीत काठमाडौं विश्वविद्यालयले निजी मेडिकल कलेजहरुलाई सीधै विद्यार्थी भर्ना गर्न अनुमति दिएको छ । मेरिटस्टि छलेर मोलमोलाइका आधारमा विद्यार्थी भर्ना गर्न पनि कलेजहरुले छुट पाएका छन् ।

सरकारले २६ मंसिर ०७३ मा एमबिबिएस र बिडिएस चर्नाको शुल्क–सीमा तोकिएको थियो । पछिल्लो पटक ३१ असोजमा डा। केसी र सरकारबीच भएको सहमतिमा पनि सरकारले तोकेको मापदण्डअनुसारनै विद्यार्थी भर्ना गर्ने उल्लेख छ । नयाँ पत्रिकामा समाचार छ ।