मनोरञ्जन

मोडल श्रृया रानाको ‘बचनले त घाम झर्यो जुन झर्यो’ सार्वजनिक(भिडियोसहित)



 काठमाडौं । मिनी म्यूजिक भिजनको प्रस्तुती भुवन सागर मगरेको लोक तथा दोहोरी गीत ‘बचनले त घाम झर्यो जुन झर्यो…’ यूटुबमार्फत सार्वजजनिक गरेको छ ।

चुमान काउछा मगर र बिमला मगरको स्वर रहेको गीतमा शब्द तथा लय भुवन सागर मगरको रहेको छ ।

चुमान काउछा मगरको निर्देशन रहेको गीतको भिडियोमा अभिनय सृया राना मगर र राज राउतको रहेको छ । हुम रेग्मीको छांयाकन रहेको गीत प्रेमी प्रेमीकाको बिछोडको कथालाई समेतेको छ ।

[its_video]https://youtu.be/vwmplvYTzm8[/its_video]