मनोरञ्जन

जानकी कुँवरको एकान्त कुनामा (भिडियोसहित)



काठमाडौं । लोक पप गायीका जानकी कुँवरको एकान्त कुनामा एक्लै मनपराए चर्चाको शिखरमा रहेको छ । मोडल तथा गायीका कुँवरको उक्त गीतमा आवाज रहेको छ । उद्व प्याकुरेलको शब्द रहेको गीतमा विक्रम थापाको संगीत रहेको छ ।

जीवन सेन्चुरीको छायांकन रहेको गीतको म्यूजिक भिडियो सोभित विकको निर्देशन रहेको छ । प्रेमी, प्रेमीकाको मायाको भावलाई समेटेको छ । भिडियोमा कुवर र रविलाल पाण्डेको अभिनय रहेको छ ।

[its_video]https://youtu.be/qa3JgyfcWjQ[/its_video]