मनोरञ्जन

युट्युबको ट्रेन्डिङमा दुर्गा खरेलको गीत, ‘भेटेरै सुन्नु छ’ (भिडियो सहित)



बैशाख ५, काठमाडौँ –  नेपाली सांगेतिक छेत्रमा छुट्टै पहिचान बनाउन सफल चर्चित संगीतकार अर्जुन पोखरेलको संगीत रहेको ‘भेटेरै सुन्नु छ ’ बोलको गीत युट्युबको ट्रेन्डिङको नजिक पुगेको छ ।

नयाँ वर्षको अवसर पारेर रिलिज गरिएको यस गीत युट्युबमा पाच दिन नपुदै ५ लख ७३ हजार भन्दा बढी हेरिएको छ । रिलिज सगै युट्युब ट्रेन्डिङ समेत परि रहेको छ ।

गीतमा गायिका दुर्गा खरेल र फिरोज बस्नेतको स्वर रहेको छ । अमृत रेग्मीको शब्द रहेको गीतको भिडियोमा प्रियंका कार्की र पवन शर्माको फ़िचरिङ्ग रहेको छ ।

                                                                                         भिडियो 

http://https://www.youtube.com/watch?v=OUK7YA8ZzxM