मनोरञ्जन

‘कम्पनी माला’ बोलको गीतमा तामाङ्ग ‘हैट’को दमदार नृत्य (भिडियो सहित)



बैशाख ४, काठमाडौँ –  जेठ २५ मा रिलीज हुने फिल्म ‘चङ्गा’‘को ‘कम्पनी माला’ बोलको गीतमा  बुद्दि तामाङ्ग ‘हैट’को दमदार नृत्यको भिडियो   सार्वजनिक भएको छ ।

किशोर भण्डारी निर्देशित यो फिल्ममा बुद्दीको गज्जबको नृत्य रहेको छ  । राजनराज सिवाकोटीको संगीतमा राजनराज र अञ्जु पन्तको स्वर रहेको गीतमा शब्द राजेन्द्र थापाले लेखेका छन् । गीतको भिडियोमा कोरियोग्राफी कविराज गहतराजको छ ।

उक्त फिल्ममा बुद्धि तामाङ, कमलमणी नेपाल, अंकित खड्का, लक्ष्मी बर्देवा, रेश्मा तिमिल्सिना, प्रेमबर्षा शाह, जीवन भट्टराई, राजन खतिवडा र लक्की भण्डारी आदिको अभिनय रहेको छ ।

                                                                                              भिडियो 

http://https://www.youtube.com/watch?v=QuOgCQWKZjU