मनोरञ्जन

प्रमोद खरेलको नत तिम्रो बजारमा (भिडियोसहित)



काठमाडौं,३ फागुन । गायक प्रमोद खरेलको स्वरमा रहेको गीत नत तिम्रो बजारमा आएको छ ।
बिएम गुरुङ (बलु)को शब्द रहेको गीतमा महेश खडकाको संगीत रहेको छ ।
दिनेश डिसीले निर्देशन गरेको गीतको भिडियोको छायांकन भने अम्रीत सुनुवारले गरेका हुन । गीतमा रन्जिता लिम्बु र पुष्प खडकाको अभिनय रहेको छ । गीतमा यिबोगान्त प्रेम कथालाई समेटिएको छ ।

[its_video]https://youtu.be/0S25xKuJgD8[/its_video]