बैशाख ६, काठमाडौँ – मुटुलाई स्वस्थ राख्नका लागि व्यायाम गर्नु एकदमै महत्वपूर्ण हुन्छ । मुटुको व्यायम भन्ने बित्तिकै धरैको दिमागमा दौडने, साइकल चालाउने अथवा पौडी खेल्ने कुरा आउने गर्छ ।
१. स्किपिंङ्ग :
स्किपिंङ्ग केवल १५० मिनेट प्रति हप्ताको व्यायाम निकै फाइदाजनक हुन्छ ।
२.डान्स :
पसिना निकाल्न र मुटुको लागि निकै फाइदाजनक सावित हुनेछ ।
३. पौडी :
पौडी खेल्न अभ्यास मुटुको लागि फाइदाजनक हुन्छ ।
४. साइकल चलाउने :
आजदेखि साइकल चलाउन सुरु गर्नुस् । मुटु स्वस्थ राख्न यो एकदम सजिलो भरपर्दो तरिका हो ।
५. उफ्रने :
केही उपकरण पनि नचाहिने यो तरिकाले मुटु स्वस्थ रहने एक उत्तम उपाय हो ।
६. हिड्ने :
हिंड्नु पनि कार्डियो व्यायाम अन्तर्गत पर्छ । समय र फुर्सद मिलाएर बिहान बेलुका केही समय हिंड्ने बानि बसाल्नु मुटुको लागि फाइदाजनक हुन्छ ।
प्रतिक्रिया दिनुहोस्