मनोरञ्जन

गायक प्रकाश पौडेलको ‘खुचिङ’ बोलको गित सार्वजनिक (भिडियो सहित)



बैशाख ६, काठमाडौँ – गायक प्रकाश पौडेलको (खुचिङ) बोलको नयाँ गीत सार्वजनिक भएको छ ।

सो म्युजिक भिडियो बुधबार सार्वजनिक गरिएको छ । माउण्ट एभरेष्ट इन्टरटेन्मेन्टको व्यानरमा निर्माण गरिएको गीतमा मेघराज सापकोटाका शब्द र प्रकाश पौडेलले स्वर र संगीत  रहेको छ ।

म्युजिक भिडियोमा कुशल विष्ट र सिसम राना लगायतको अभिनय रहेको छ । पौडेलका ‘मलाई त्यही केटी चाहिन्छु,’ ‘डा .साब भिटामिन लेख्दिनुस् नु,’ तीतेपाती तीतेपाती झ्याप जस्ता गीत चर्चामा छन् ।

म्युजिक भिडियो निर्माणमा सेन्चुरी रेमिट, अल अहलिया एक्सचेन्च र कान्तिपुर ट्राभल्सले सहयोग गरेका छन्

भिडियो