मनोरञ्जन

कमेडी फिल्म ‘हैरान’को टिजर सार्बजनिक



(बैशाख ६, काठमाडौँ) । जेठ ४ गतेबाट रिलिज हुने  चलचित्र ‘हैरान’को टिजर सार्वजनिक गरिएको छ ।

डान्स फेभरको प्रस्तुतिमा तयार भएको यो चलचित्रलाई सौगात बिष्टले निर्देशन गरेका हुन् । गजित बिष्ट, वुद्दि तामाङ, सत्यराज आचार्य, सरोज खनाल, सागर लम्साल, निश्मा घिमिरे, आरोही शर्मा लगायतका कलाकारको मुख्य भूमिका रहेको छ ।

 चलचित्रमा प्रितम पाण्डेको सम्पादन, नवराज उप्रेतीको छायांकन, लेखन तथा कोरियोग्राफी गम्भिर बिष्टको छ ।

टिजर