शैक्षिक

प्रदेशसभाका सदस्य अभियुक्त दीपक मनाङ्गे पक्राउ



बैशाख ६, काठमाडौं  – प्रदेश नं ४ प्रदेशसभाका सदस्य अभियुक्त दीपक मनाङ्गे पक्राउ परेका छन् ।

प्रदेश ४ का प्रदेशभासभा सदस्य समेत रहेका फरार मनाङ्गेलाई स्वयम्भू क्षेत्रबाट महानगरीय प्रहरी परिसर काठमाडौंले पक्राउ गरेको छ ।

सर्वोच्चले गत माघमा ज्यान मार्ने ५ वर्ष जेल सजाय गर्ने तत्कालीन पुनरावेदन अदालतको सजाय सदर गरेको थियो । यसलगतै फरार भएका उनले सांसदको सपथ समेत लिएका छैनन् ।