मनोरञ्जन

करण जोहरको फिल्ममा करिनाका साथ सिद्धार्थ



(बैशाख ९, एजेन्सी) । करण जोहरको चलचित्रमा बलिउडकी अभिनेत्री करिना कपूर र अभिनेता सिद्धार्थ मल्होत्रा रहने पक्का भएको छ ।

अहिलेसम्म यस फिल्मको निर्देशक तथा अन्य कुराको टुंगो नलागे पनि यस फिल्ममा करिना कपूर खान र सिद्धार्थ मल्होत्रालाई भने जोडीको रुपमा अनुबन्धन गरिसकिएको छ ।   करिना र सिद्धार्थका साथै अर्को जोडी पनि यस फिल्ममा रहनेछन् ।