राजनीति

विप्लव नेतृत्वको  पार्टीद्वारा नेपाल बन्द आह्वान (विज्ञप्ती सहित)



बैशाख १४, काठमाडौं । काठमाडौं सरकारले आफ्ना नेता कार्यकर्तामाथि दमन गरेको भन्दै नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले नेपाल बन्द आव्हान गरेसँगै जनजीवन कष्टकर हुने भएको छ ।

बैशाख २२ गत नेपाल बन्द आब्हान गरिएको विप्लवले जारी गरेको विज्ञप्तीमा छ ।